संसद बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित — OSNepal

संसद बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित

LC (KTM) July 15, 2022 0

काठमाडौं ३१ असार । प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित भएको छ ।

आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल गौतमलाई निर्वाचित गर्र्दैै बैठक आउँदो बुधबारलागि स्थगित गरेको हो ।

सांसद भुसालले १४८ मत पाएकी छन् भने , प्रतिद्वन्दी भट्टराईले ९३ मत मात्र पाएकी छन् ।अब अर्को बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर