हेर्नुहोस् सुशान्त सिंह राजपुत जसले यी ५० सपना पुरा गर्न चाहन्थे , उनका यी महत्वकांक्षी सपना अधुरै रह्यो — OSNepal

हेर्नुहोस् सुशान्त सिंह राजपुत जसले यी ५० सपना पुरा गर्न चाहन्थे , उनका यी महत्वकांक्षी सपना अधुरै रह्यो

LC (KTM) June 18, 2021 0

सुशान्त सिंह राजपुत बलिउडका उदाउँदा स्टार रहेका थिए । तर उनले युवाअवस्थामा नै देह त्याग गरे । उनी मान्छे साधारण भए पनि सपना ठुला देखेका थिए । उनको निधन भएको १ बर्ष पुरा भईसकेको छ ।

उनको निधनका बिषयमा अनुषन्धान अझै पनि जारी छ । तर उनले आफुले देखेका ५० सपना भने अधुरो नै छोडेर गए । उनका यस्ता थिए सपनाहरु जुन उनले आफ्नै हातले लेखेर आमदर्शक माझ शेयर गरेका छन् ।

यस्ता छन् उनका ५० अधुरा सपना:

उनको ठुलो सपना थियो प्लेन उडाउने । त्यस्तै देब्रे हातले क्रिकेट खेल्ने देखी लिएर ट्रेनबाट युरोप जाने समेतका सपना उनले निधन हुनु भन्दा अगाडि सार्वजनिक गरेका थिए । त्यस्तै उनले पर्यावरणका लागि योगदान दिन चाहन्थे ।

उनको १ हजार बिरुवा रोप्ने तयारी समेत रहेको थियो । उनले स्वामी बिबेकानन्दको डकुमेन्ट्रीमा खेल्ने , डिफेन्स फोर्सको लागि बिद्यार्थीलाई तयारी गराउने , महिलाको लागि आत्म सुरक्षाको तालिम दिने तथा क्रिया योगा सिकाउने जस्ता सपना रहेको बताएका थिए ।

त्यस्तै ६ हप्तामा सिक्स प्याक बनाउने , आँखामा समस्या हुनेहरुका लागि कम्युटर कोडिङ सिकाउने , इण्डियन डिफेन्स फोर्सका लागि बालबालिकाहरुलाई तयारी गराउने , कुनै च्याम्पियन संग चेस खेल्ने, ल्याम्बोग्नी कार खरीद गर्ने , १० तरिकाको डान्स सिक्ने लगायतका सपनाहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर