दिल्भर दिल्भर की डान्सर नोराको बिकिनी लुक भाईरल , किन मन पराए त सेलीब्रेटीले समेत उनको यो लुक्स — OSNepal

दिल्भर दिल्भर की डान्सर नोराको बिकिनी लुक भाईरल , किन मन पराए त सेलीब्रेटीले समेत उनको यो लुक्स

LC (KTM) June 18, 2021 0

डान्समा धुम मच्चाएकी बलिउड अभिनेत्री नोरा फतेही आफ्नो इन्ष्टामा ग्ल्यामर फोटोशुटको तस्बिरहरु पोष्ट गरिरहन्छिन् । उनको डान्सको भिडीयो धेरैले रुचाउने गरेका छन् । उनले आफ्नो इन्ष्टामा यस्ता भिडियो तथा फोटोहरु हालिनै रहेकी हुन्छिन् । हालसालै उनको एउटा भिडीयोले सामाजिक सञ्जाल पुरा तताईदिएको छ ।

नोराको बिकिनी लुक भाईरल :

नोरा फतेहीले आफ्नो इन्ष्टामा बिकिनी लुक शेयर गरेकी छिन् । त्यो पनि एक चाखलाग्दो ट्विस्टका साथ । उनले भिडियोमा पहिला पिंक कलरको बैगी जिपर लगाएकी हुन्छिन् । त्यसपछि उनले यसलाई आउटफिटको माथि बिकिनी लुक क्रिएट गरेकी छिन् ।

उनले यो भिडियो शेयर गर्दै क्याप्सन लेखेकि छिन्– आफैलाई बिकिनीमा देखाउँदै । उनको यो भिडियोलाई धेरै सेलीब्रेटीहरुले प्रतिक्रिया दिएका छन् । वरुण धवन, रिया कपुर , श्वेता पण्डित लगायतले नोराको यो पोष्टलाई मन पराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर