काठमाडौँ ४ असार । दोस्रो लहरको कोरोना संक्रमणबाट बच्च सरकारले पछिल्लो पटक थपेको निषेधाज्ञा असार ७ गते बाट सकिँदै छ । सात गतेबाट नै नेपालका सम्पुर्ण बैंकका शाखाहरु खुल्ने भएका छन् ।
असार सात पछि केहि खुकुलो गर्दै जैलाने सरकारको निणर्य भएपनि बैंकहरुका सबै शाखाहरु सात गतेबाट सञ्चालनमा आउने बैंकर्स संघले जनाएको छ ।