पार्टीको आधिकारिकता दावी गर्न जसपाका यादव पक्ष निवार्चन आयोग जाँदै — OSNepal

पार्टीको आधिकारिकता दावी गर्न जसपाका यादव पक्ष निवार्चन आयोग जाँदै

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । पार्टीको आधिकारिकता दावी गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई आज निवाचर्न आयोग जाँदै छन् । हिजो बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निणर्य गरेअनुसार आज अहिले २ बजे पार्टीको शिर्ष नेताहरुसहित यादव र भट्टराई आयोग जान लागेको बुझिएको हो ।

राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार अध्यावधिक गनै आयोगले अस्विकार गरेपछि आज दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न यादव समुह आज आयोग जान लागेको हो । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार टिकाउन जसपालार्य दुई भागमा विभाजन गरेका छन् ।

ओलीकै कारण जसपा अब एक नहुने निश्चित जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर