तीज गीत 'साइली सुलुत्त' रिलिज लगत्तै तानियो विवादमा हेर्नुस — OSNepal

तीज गीत ‘साइली सुलुत्त’ रिलिज लगत्तै तानियो विवादमा हेर्नुस

LC (KTM) July 05, 2022 0

काठमाडौँ-७९ सालका तीज गीतहरु धमाधम रिलिज भैरहेका छन् यसै बखत साउन नलाउदै चर्चित कलाकार देखि नया कलाकारले गीत रिलिज गर्ने क्रम जारि छ। कसैले पुरानै गीतलाई नया भन्दै रिलिज गरेका छन् भने कसैले नया नै बनाएर रिलिज गरिरहेका छन् । आज हामि यसै बीच भर्खर रिलिज भएको गीतको बारेमा कुरा गर्दै छौ । उक्त गीतको नाम हो साइली सुलुत्त कुखुराले फुल पार्यो भुइमा पुलुत्त।

पश्चिम तिर गाउ घरमा गाइने यो गीत गाउँमा एकदमै चलन चल्तीमा छ। त्यहि भाका र शब्दलाई टपक्क टिपेर यो गीत बनाइएको सबिन क्षेत्री निर्देशक र स्वयं यो गीतमा अडियो देखि भिडियोसम्म काम गरेका सविनले बताए ।

यस गीतमा शब्द सन्तोष पक्कु छ भने लय कलेक्सन हो र गायकमा दीपक घर्ति मगर र ओम सेन्चुरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर