मध्य रातमा प्रेमिका आलिया भट्टको घरमा यस्तो अबस्थामा फेला परे रणबीर कपुर, तस्विर भाइरल — OSNepal

मध्य रातमा प्रेमिका आलिया भट्टको घरमा यस्तो अबस्थामा फेला परे रणबीर कपुर, तस्विर भाइरल

LC (KTM) June 18, 2021 0

बलिउडकी क्युट नायिका आलिया भट्टले आफ्नो ९३ बर्षका हजुरबुवा अर्थात नानाको जन्म दिन सेलिब्रेसन गरेकी छिन् । जन्म दिनको यो सेलिब्रेसनमा उनको पुरै परिवार सहभागि थियो ।

खास कुरा यो थियो कि यो जन्म दिन मनाईरहदा आलियाको ब्वाईफ्रेण्ड तथा अभिनेता रणबीर कपुर समेत परिवारका साथ संगै रहेका थिए । आलियाले जन्म दिनको फोटोहरु शेयर गरेकी छिन् । फोटोमा उनको हजुरबुवा संग पोज पोजमा फोटो खिचाएकी छिन् ।

आलिया संग उनको आमा सोनी राजदान तथा बहिनी शाहीन पनि छिन् । रिद्धिमा कपुरले सबै फोटो शेयर गरेकी छिन् । जुन फोटोमा रणबीर कपुर, नीतु कपुर पनि संगै रहेका छन् । सबै एकै साथमा रहेर खुशी देखिएका छन् । यो फोटोमा कपुर परिवार बीचको बोन्डिङ देखिएको छ । रिद्धिमाको छोरी समेत यो जन्म दिनको पार्टीमा देखिएकी छिन् ।

आमा नीतु कपुरसंग रिद्धिमाको स्पेशल सम्बन्ध रहेको छ । ऋषी कपुरको निधन भएसंगै रिद्धिमा आफ्नी आमा संग धेरै समय बिताउने गरेकी छिन् । नीतू तथा रिद्धिमा आलियालाई धेरै मन पराउँछन् । आलियालाई उनीहरुको पारिवारिक जमघटमा धेरै जसो देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर