झापा । दमक ५ मा रहस्यमयी मृत्यु भएकी इलाम देउमाई ४ मंगलबारेकी सेजल कोइराला र हत्याका आरोपी अरुण राईबीच लिभिङ टुगेदर रहेको पाइएको छ । उनी अढाई महिनादेखि सेजलको डेरामा संगै बस्दै आएको खुलेको हो । बुबा आमाले पठाएको खर्चमा पढदै आएकी सेजललाई प्रेम गरेको जस्तो देखाएर उनले शारिरिक सम्बन्ध समेत राख्ने गरेको पाइएको हो ।
अरुण र सेजलाबीच माया र प्रेम सम्बन्ध मात्रै नभएर संगै उठबस गर्ने गरेको देखिन्छ– इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने । घटनामा अरुण कार्की बाहेक अरु व्यक्तिको पनि संलग्नता रहेको अनुमा गरिएको छ । त्यस्तै उनको कोठामा गएर हेर्दा सिररिन्ज पनि देखिएको छ । बााकी भिडियोमा