बलिउडकी सेक्सी नायिका मलाईकाले गरिन् यस्तो अपिल, उनी संगै लाईभमा जोडिन दिईन् लिन्क — OSNepal

बलिउडकी सेक्सी नायिका मलाईकाले गरिन् यस्तो अपिल, उनी संगै लाईभमा जोडिन दिईन् लिन्क

LC (KTM) June 17, 2021 0

अन्र्तराष्ट्रिय योग दिवश आउन अब ४ दिन बाँकि छदा बलिउड अभिनेत्री मलाईका अरोडाले आफ्नै वर्कआउटको भिडीयो सार्वजनिक गरेकी छिन् । उनले शेयर गरेको भिडीयोमा योग संगै कतिपय मन लोभ्याउने खालका एक्सरसाईज गरिरहेको देख्न सकिन्छ ।

यो भिडीयो संगै उनले सबैलाई वर्कआउट गर्न प्रेरित गरेकी छिन् । फिट शरिरका लागि उनले कैयौ एक्सरसाईजहरु बताईरहेको उक्त भिडीयोमा देख्न सकिन्छ । भिडीयोको सुरुवात मलाईकाको ट्रेडमिलमा चल्ने देखी सुरु हुन्छ ।

यसपछि साईड टु साईड जम्प , खुट्टा माथि उठाउने , साईड स्ट्रेचिङ, स्क्वाट्स तथा योग मुद्रामा बसेको उनलाई देख्न सकिन्छ । उनले यो भिडियो शेयर गर्दै लेखेकि छिन् – चल, रन गर, मुभ गर, स्वास फेर, स्ट्रेच गर तथा फेक्जिबल बन, तर सुरु त गर । अन्र्तराष्ट्रिय योग दिवश आउन ४ दिन बाँकि छ तपाईहरु के गरिरहनु भएको छ ? के तपाईहरु जान्न चाहानुहुन्छ म के गरिरहेको छु ? म संग वर्कआउट लाइभ गर्नका लागि लिंकमा क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर