काठमाडौं २९ वैशाख । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पुर्व प्रधानमन्त्री बाहेकेको नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् । नेता भट्टराईले देशको संकट हल गर्न चार सुझाव दिँदै वर्तमान पुर्व प्रधानमन्त्री बाहेकको सरकार गठन गर्न सुझाव दिएका छन् ।
नेता भट्टराईले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले पहिलो विकल्पका रुपमा भनेका छन्, धारा ७६ ९२० बमोजिम सबै दलको सहभागिता र वर्तमान÷पूर्व प्रम बकाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ । भट्टराईका चार सुझाव यस्तो छ,
१. धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान÷पूर्व प्रम बकाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं
२. दलका प्रमुख÷पूर्व प्रम रहेको निर्देशक समिति
३. साझा न्यूनतम कार्यक्रम ९कोभिड नियन्त्रण, टीआरसी÷मुद्दा, संविधान संशोधन, आर्थिक राहत लागू
४.एक वर्षभित्र चुनाव
नेता भट्टराईको ट्वीट : देशको संकट हल गर्न यसो गरौंस् !धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔंस२.दलका प्रमुखरपूर्व प्रम रहेको निर्देशक समितिस३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत )लागू४.एक बर्षभित्र चुनाव!