काठमाडौं १७ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नभएको बताएका छन् ।
जसपाभित्रको वहसका मुद्दा भनेको क्षेत्रीय कि राष्ट्रिय पार्टी ? भएको बताएकाउनले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीतिरुएकल नेतृत्व कि समावेशी सामुहिक नेतृत्व ? विधि संगत कि स्वेच्छाचारी कार्यशैली ? बहस नै फुट हैन !
बाबुरामले भनेका छन् , “पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन !जसपाभित्रको वहसका मुद्दा यी हुन्: क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीतिरुएकल नेतृत्व कि समावेशी सामुहिक नेतृत्व
? विधि संगत कि स्वेच्छाचारी कार्यशैलीरु बहस नै फुट हैन!’