भगवान रामले यसरी क्यामराको अगाडि पेन्ट चेन्ज गरे , भने - १८ बर्ष माथिकाले मात्र यो भिडीयो हेर्नु — OSNepal

भगवान रामले यसरी क्यामराको अगाडि पेन्ट चेन्ज गरे , भने – १८ बर्ष माथिकाले मात्र यो भिडीयो हेर्नु

LC (KTM) June 17, 2021 0

छोटो पर्दामा भगवान रामको भुमीका निर्बाह गर्ने टीभि एक्टर गुरमीत चौधरीको एउटा भिडियो सामाजिक सञ्जालमा लास्टै भाईरल भएको छ । सामाजिक सञ्जालमा जमेर भाईरल भईरहेको यो भिडीयोमा गुरमीत क्यामराको अगाडि पेन्ट चेन्ज गर्दै गरेको देखिन्छ ।

गुरमीतको यो भाईरल भिडीयो उनको गित बेदर्दी से प्यारका को बिटिएश भिडियो हो जसलाई उनले आफै आफ्नो इन्ष्टाग्राम अकाउण्टमा शेयर गरेका छन् । भिडियो मा उनले कालो पेन्ट फुकाल्दै निलो जिन्स पेन्ट लगाईरहेको देखिन्छ ।

उनले क्याप्सनमा नंगे पुंगे लेखेका छन् । उनले भिडियोमा १८ बर्ष भन्दा माथिकाले मात्र यो भिडियो हेर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर