खतरो के खिलाडी सिजन ११ का लागि प्रतिष्पर्धा गरीरहेकी अनुष्का सेनलाई कोरोना — OSNepal

खतरो के खिलाडी सिजन ११ का लागि प्रतिष्पर्धा गरीरहेकी अनुष्का सेनलाई कोरोना

LC (KTM) June 17, 2021 0

टेलिभिजनकी चर्चित योङ एक्टे«स अनुष्का सेन यतिबेला केपटाउनमा रहेकी छिन् । अनुष्का खतरो के खिलाडी सिजन ११ मा प्रतियोगीको रुपम केपटाउन पुगेकी हुन् । अनुष्काको बिषयमा एउटा नराम्रो खबर आएको छ । उनलाई कोरोना पोजेटिभ भएको छ ।

उनलाई अहिले आइशोलेसनमा राखिएको छ । उनलाई कोरोना पोजेटिभ भए संगै खतरो के खिलाडीका सबै टिमलाई नै कोरोना टेस्ट गरिएको छ । तर खुशीको कुरा उनलाई बाहेक टिमका अन्य सदस्यलाई कोरोना पोजेटिभ देखिएको छैन ।

खतरो के खिलाडी सिजन ११ मा श्वेता तिवारी, दिब्यांका त्रिपाठी , राहुल बैद्य, निक्कि तम्बोली, अर्जुन बिजलानी, बरुण सुद, महक चहल, बिशाल आदित्य सिंह, अभिनव शुक्ला, आस्था गिल जस्ता चर्चित अनुहारहरु सहभागि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर