प्रधानमन्त्री देउवा पत्नी आरजु देउवालाई कोरोना संक्रमण, — OSNepal

प्रधानमन्त्री देउवा पत्नी आरजु देउवालाई कोरोना संक्रमण,

LC (KTM) June 30, 2022 0

काठमाडौं, १६ असार :

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर