सिन्धुपल्चोकमा बाढीमा परी हराइरहेका मध्ये दुई जनाको शव फेला — OSNepal

सिन्धुपल्चोकमा बाढीमा परी हराइरहेका मध्ये दुई जनाको शव फेला

LC (KTM) June 17, 2021 0

सिन्धुपल्चोक ३ असार । बाढीमा परी हराइरहेका मध्ये दुई जनाको शव फेला परेको छ ।

मंगलबारबाट परेको अबिरल वर्षाको कारण बाढीमा परि हराइरहेका मध्ये दूई जनाको शव आज बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । फेला परेको शवको पहिचान भने नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर