नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जनामा संक्रमण पुष्टि हुँदा ३९ जनाले गुमाए ज्यान — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जनामा संक्रमण पुष्टि हुँदा ३९ जनाले गुमाए ज्यान

LC (KTM) June 17, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ ९पीसीआर० र २४ हजार ५६ ९एन्टिजेन विधिबाट० पुगेको छ । त्यस्तै सोही अबधीमा यस्तै २ हजार १४१ जना निको भएका छन् ।

यो सँगै निको हुनेको संख्या ४ लाख ४५ हजार बढी रहेको छ । सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । हाल सम्म ज्यान गुमाउनेको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर