नेपाल समुहले गर्यो नेता खनालको स्वास्थ्य लाभको कामना — OSNepal

नेपाल समुहले गर्यो नेता खनालको स्वास्थ्य लाभको कामना

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । आज नेपाल समुहको स्थायी कमिटीको बैठक मार्फत प्रेस वक्तव्य जारी गर्दै नेता खनालको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको हो ।

त्यस्तै , भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक नेपाल समुहले केहि अगाडी आएको अविरल पानीको कारण ठुलोधनजनको क्षति भएकाले पिडितहरुको लागि उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रह समेत गरिएको छ । प्रकोपबाट ज्यान गुमाउने परिवारमा समवेदना प्रकट समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर