...अब यसो नगरे गण्डकी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले — OSNepal

…अब यसो नगरे गण्डकी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले

LC (KTM) June 29, 2022 0

काठमाडौं १५ असार । नेकपा (एमाले)ले गण्डकी प्रदेशको बजेट माथि आपत्ती जनाएको छ ।

आज बुधबार पत्रकार सम्मेलन एमाले संसदीय दल गण्डकीका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेटमाथिको छलफल रोक्न नमल्निे बताएका छन् ।

यदि तत्काल बजेटमाथिको छलफल अगाडि नबढाए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेट रोकिएको भन्दै एमालेले तत्काल बजेटमाथि छलफल नभए मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर