सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ — OSNepal

सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ

LC (KTM) June 28, 2022 0

काठमाडौं, १४ असार:

सुनचाँदीको भाउ मंगलबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम रहँदै भाउ स्थिर छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर