लगातारको वर्षाले तीन दिनदेखि हवाई उडान बन्द — OSNepal

लगातारको वर्षाले तीन दिनदेखि हवाई उडान बन्द

LC (KTM) June 27, 2022 0

हुम्ला, १३ असार -जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ ।

विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताउनुभयो । उहाँले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर