फेरि घट्यो सवारी साधनको भाडा, अब कहाँ जान कति ? (भाडादरसहित) — OSNepal

फेरि घट्यो सवारी साधनको भाडा, अब कहाँ जान कति ? (भाडादरसहित)

LC (KTM) June 26, 2022 0

काठमाडौं १२ असार । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा समेत घटेको छ । सरकारले यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।

भाडा घटेसँगै यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा , ६.९७ प्रतिशत र तराईको बाटोमा ७.६८ प्रतिशतले घटाइएको छ ।

नेपाल आयल निगमले आइतबार रातिबाट लागु हुने डिजेल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रूपैयाँ घटाएको थियो । अब नयाँ भाडादर आजबाट लागु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर