यस्तो छ नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर — OSNepal

यस्तो छ नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

LC (KTM) June 26, 2022 0

काठमाडौं, १२ असार:

नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।

यस्तैगरी युरो १ को खरिददर १३१।७३ पैसा र विक्रीदर १३२।३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।३६ पैसा तोकेको छ । भने विक्रीदर ८६।७७ पैसा छ ।

जापानी येन १० को ९।२५ पैसा रहेको छ । विक्रीदर ९।३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८।६८ पैसा विक्रीदर १८।७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३।३३ पैसा रहेको छ भने कतारी रियाल ३४।२३ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर