आजैबाट लागु हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ — OSNepal

आजैबाट लागु हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ

LC (KTM) June 25, 2022 0

काठमाडौं १ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज बसेको सत्ता गठवन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटनाउन सहमति भएको छ ।

गठवन्धनको निणर्य अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने गरेसँगै अब पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टितेलमा २९ रुपैयाँ मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर