गायिका रचना र गायक प्रबिनको ख्याल र ख्यालैमा बोलको कर्णप्रिय गीत सार्वजनिक — OSNepal

गायिका रचना र गायक प्रबिनको ख्याल र ख्यालैमा बोलको कर्णप्रिय गीत सार्वजनिक

LC (KTM) June 24, 2022 0

अहिलेकी चलेकी गायिका रचना रिमाल र गायक प्रबिन भेडवालको ख्याल र ख्यालैमा बोलको कर्णप्रिय गीत सार्वजनिक भएको छ । यो गीतको शब्द एकदमै जनविविका संग जोडिएको मौलिक पाराको रहेको छ । गीतको रचना द्धारीका ढुंगानाले गरेका छन् । गीतलाई सि एल शर्माले संगीत भरेका छन् भने एरेन्ज तथा मिक्सिङ पुस्कर खत्रीको रहेको छ ।

गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् भने छायाँकन प्रकाश खड्काको रहेको छ । यस गीतको भिडियोको संपादन तथा पोस्टर आर्ट लक्ष्मण चौहानको रहेको छ । कलरको काम मिलन बिश्वकर्माले गरेका छन् । यस गीतका दुबै गायक गायीका रियालिटी शो बाट चर्चामा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर