म दाईसँगै सिकेर यहाँसम्म आएको हुँ दाई विरुद्ध नै कसरी उठ्न सक्छु ? — OSNepal

म दाईसँगै सिकेर यहाँसम्म आएको हुँ दाई विरुद्ध नै कसरी उठ्न सक्छु ?

LC (KTM) June 24, 2022 0

काठमाडौं  :

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले आफ्ना दाजु हरिशरण लामिछाने प्रतिस्पर्धा नगर्ने बताएका छन् । सभापति रविले आफूले पारिवारिक सल्लाह गरेर नै राजनीतिमा आउने निर्णय लिएको र दाु हरिशरणको सल्लहाहमा नै आँफु यो कदम चाल्न प्रेमरुति बनेको समेत शुक्रबार रिर्पोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेका रविका दाजु हरिशरणले भाइको कदमप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै आएका बेला शुक्रबार रविले ति प्रश्नहरुको उत्तर दिँदै भने जसले मलाई उठ्न सिकायो उविरुद्ध म किन उठ्ने ? दाजुको बारेमा उठेका प्रश्नहरुको उत्तर दिँदै रविले भने ‘म उहाँसँग सिकेर यहाँसम्म आएको हुँ ।

मलाई जसले उठ्न सिकायो उविरुद्ध नै कसरी उठ्न सक्छु रु’रविले आफ्ना बारेमा कुरा अगाडी बढाउँदै भने आफ्नो परिवारसमेत लोकतान्त्रिक अभ्यासमा चलेको भन्दै उनले यसलाई सकारात्मकरुपमा लिइदिन आग्रह गरे । रविले चुनाव आउँदासम्म परिस्थितिमा फेरबदल हुन सक्ने बताए । रविले दाजु हरिशरणसँग आफ्नो हाम्रो व्यक्तिगत सम्वन्धमा कुनै समस्या छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर