काठमाडौं १० असार । प्रधानमन्त्री शेरबहादुर देउवा लम्बिनी पुगेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण शुक्रबार रुपन्देही पुगेका हुन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत् रुपन्देही पुगेका प्रधानमन्त्री देउवा विश्वविद्यालयका कुलपति हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार लुम्बिनी आएका छन् ।आज हुने दीक्षान्त समारोहमा ३०९ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।