काठमाडौं १० असार । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको नेपालमा मात्र नभई यसको आवस्यकता विश्वस्तरमा नै बढेर गएको बताएका छन् ।
नयाँ शक्ति,विवेकशील जस्ता थुप्रै परीक्षण भएको भन्दै हिम्मत नहाने भनेका छन् । सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले भनेका छन् , ‘वैकल्पिक राजनीतिको आवस्यकतारऔचित्य समाप्त भएको छैन बरू नेपालमा मात्र हैन विश्वस्तरमा नै बढेर गएको छ१विज्ञानको विकास विभिन्न प्रयोगशालाका परीक्षणबाट गुज्रेर मात्रै हुन्छ।’
‘वैकल्पिक राजनीतिको आवस्यकतारऔचित्य समाप्त भएको छैन बरू नेपालमा मात्र हैन विश्वस्तरमा नै बढेर गएको छ१विज्ञानको विकास विभिन्न प्रयोगशालाका परीक्षणबाट गुज्रेर मात्रै हुन्छ।नयाँ शक्ति,विवेकशील आदि परीक्षण हुन्१अझैथुप्रै परीक्षण हुनेछन्रहुनुपर्छ! हिम्मत नहारौं!