काठमाडौं ९ असार । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफु नेकपा एमाले प्रवेश गर्ने कुरा गलत भएको बताएका छन् ।
उनले एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो भएको स्पष्ट पारेका हुन् । नेकपा एकिकृत समाजावादी पार्टीबाट सरकारमा सहभागी भएका उनी पछिल्लो समय भने विवादमा तानिएका छन् ।
६ महिनाको मन्त्री बनेका उनी सहित सरकारमा सहभागी बसै मन्त्रीलाई पार्टीले फिर्ता बोलाएको छ ।