च्याउ खोज्न निस्किएका सापकोटाले जंगली हात्तिको आक्रमणमा परि ज्यान गुमाए — OSNepal

च्याउ खोज्न निस्किएका सापकोटाले जंगली हात्तिको आक्रमणमा परि ज्यान गुमाए

LC (KTM) June 16, 2021 0

जंगली हात्तिको आक्रमणका कारण नेपालमा बर्षेनी धेरै जनाले ज्यान गुमाउनु परिरहेको छ । बिशेष गरी हात्तिले बढि अन्नबाली संगै मानबिय क्षती समेत गर्दै आएको छ । बर्दियाको बाँसगढी नगरपालिका–८ का एक बृद्ध जंगली हात्तिको आक्रमणमा परेका छन् ।

७८ वर्षीय नरेशस्वर सापकोटालाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको हो । च्याउ खोज्न गएका सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर