लगानीकर्ताहरूको आन्दोलनमा सहभागी हुँदै मेयर साहले भने - मेहनतले लगानी गरेको पैसाप्रति कसैको गलत दृष्टि नपरोस् — OSNepal

लगानीकर्ताहरूको आन्दोलनमा सहभागी हुँदै मेयर साहले भने – मेहनतले लगानी गरेको पैसाप्रति कसैको गलत दृष्टि नपरोस्

LC (KTM) June 22, 2022 0

काठमाडौं ८ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सेयर लगानीकर्तालाई साथ दिँदै सरकारसँग आफूले सकेको पहल गर्ने बताएका छन् ।

लगानीकर्ताहरूको आन्दोलनमा सहभागी हुँदै मेयर साहले मेहनतले लगानी गरेको पैसाप्रति कसैले पनि गलत दृष्टिले हेर्न नहुने बताएका छन् ।

                                                                                                    ८ दिनदेखि लगानीकर्ताहरू   पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित आमरण अनशनमा   बसेका  छन्   । मेयर     साहले  वार्तामा बसेर   सरकारलाई  निकास  दिन  आग्रह  समेत गरेका  छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर