काठमाडौं ८ असार । जनता समाजवाददी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अचाक्ली महॅगीले जनताको ढाड भाचिँदा सरकारी पहल खै भन्दै प्रश्न गरेका छन् ।
हाम्रा दलरनेता सत्तारगठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले भनेका छन् , ‘इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ!यो अचाक्ली महॅगीले जनताको ढाड भॉचिदैछ।खै सरकारी पहल?’
बाबुरामले भनेका छन् , हाम्रा दलरनेता सत्तारगठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ!यो अचाक्ली महॅगीले जनताको ढाड भॉचिदैछ।खै सरकारी पहल?