काठमाडौं ७ असार । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध मा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्माको पुत्ला जलाएका छन् ।
शंकरदेव क्याम्पसबाट मसाल जुलुस निकालेर नारा सहित पुत्ला दहन गरेका हुन् ।
सरकारले आइतबार पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेको थियो । जसको विरोध चौतर्फी भइरहेको छ ।