खुशीको खबर : आज काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या ५ सय भन्दा तल झर्यो — OSNepal

खुशीको खबर : आज काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या ५ सय भन्दा तल झर्यो

LC (KTM) June 16, 2021 0

काठमाडौं- वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा कम रहेको छ । देशभर भेटिएका २ हजार ८२८ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा भेटिएका सङ्क्रमितको सङ्ख्या ४९९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जस मध्य आज आज काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललतिपुरमा ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाको सक्रिय सङ्क्रमण १२ हजारमा झरेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ७२२ रहेको जसमध्य काठमाडौंमा ७ हजार ३३७ भक्तपुरमा २ हजार ३२८ र ललतिपुमार ३ हजार ५७ सक्रिय सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर