काठमाडौं ५ असार । जनता समाजावादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले निरन्तर बढ्दो व्यापारघाटा र घट्दो विदेशी मुद्रा संचिती,ओरालोलाग्दो शेयरबजार र शेयर लगानीकर्ताहरूको अनसन, बेरोजगार युवाहरूको विदेशतिरको लर्को इ.देशको आर्थिक दुर्गतिका डरलाग्दा सूचक भएको बताएका छन् ।
यसबारे राष्ट्रिय विमर्श खैरुयसरी आउॅछ समाजवादरु भन्दै डा बाबुरामले सामाजिक सञ्जाल मार्फत भनेका छन् । निरन्तर बढ्दो व्यापारघाटा र घट्दो विदेशी मुद्रा संचिती,ओरालोलाग्दो शेयरबजार र शेयर लगानीकर्ताहरूको अनसन,अन्तर्राष्ट्रिय स्तरको फूलबारी रिसोर्टको लिलामी,बेरोजगार युवाहरूको विदेशतिरको लर्को इ।देशको आर्थिक दुर्गतिका डरलाग्दा सूचक हुन् उनले भनेका छन् ।
उनले भनेका छन्, ‘निरन्तर बढ्दो व्यापारघाटा र घट्दो विदेशी मुद्रा संचिती,ओरालोलाग्दो शेयरबजार र शेयर लगानीकर्ताहरूको अनसन,अन्तर्राष्ट्रिय स्तरको फूलबारी रिसोर्टको लिलामी,बेरोजगार युवाहरूको विदेशतिरको लर्को इ।देशको आर्थिक दुर्गतिका डरलाग्दा सूचक हुन्त!र यसवारे राष्ट्रिय विमर्श खैरुयसरी आउॅछ समाजवाद?’