शिशिर भण्डारीले अर्कै केटीसँग बिहे गरेको भिडियो हेर्दा श्रीमती रोईन — OSNepal

शिशिर भण्डारीले अर्कै केटीसँग बिहे गरेको भिडियो हेर्दा श्रीमती रोईन

LC (KTM) June 16, 2021 0

कलाकारले आफ्नो जीवनमा गीत र भिडियो अथवा फिल्मको कथाले मागेपछि जस्तो सुकै अभिनय गर्नुपर्छ । बिवाहित कलाकारले पनि अन्य मोडल तथा हिरोईनसँग रोमान्सका दृश्यहरु दिन्छन् । त्यो हेरिरहँदा उनकी प्रेमिका अथवा श्रीमतीको, प्रेमी अथवा श्रीमानको भनाई के हुन्छ होला ? सबैको कौतुहलताको बिषय हो । यहि कौतुहलतालाई चिर्न शिशिर भण्डारीले आफ्नो श्रमितीलाई आफ्ना म्युजिक भिडियोहरुका रोमान्टि दृश्यहरु श्रीमतीलाई देखाउँदै रियाक्सन भिडियो तयार पारेका छन् । त्यसपछि श्रीमतीको रियाक्सन के भयो होला भनेर धेरैले उक्त भिडियो हेर्न खोजेका छन् ।

शिशिरले भर्खरै एउटा म्युजिक भिडियोमा बिवाह गरेको दृश्य श्रीमतीलाई देखाएका थिए । जुन दृश्य हेरिरहँदा शिशिरको श्रीमतीको अनौठो रियाक्सन आयो । त्यस्तै उनले आफु अरु मोडलहरुसँग नाचेको दृश्यहरु पनि रियाक्सन भिडियोमा देखाए । शिशिरको बिहे, रोमान्स र किस सिनमा पनि शिशिरको श्रमितीको रियाक्सन कस्तो रह्यो, यो भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर