रवि लामिछानेले चुनाव लड्ने घोषणा गरे लगत्तै राजेश हमाल पनि राजनीतिमा तात्दै, यो क्षेत्रबाट लड्ने गरे तयारी — OSNepal

रवि लामिछानेले चुनाव लड्ने घोषणा गरे लगत्तै राजेश हमाल पनि राजनीतिमा तात्दै, यो क्षेत्रबाट लड्ने गरे तयारी

LC (KTM) June 17, 2022 0

काठमाडौँ । पछिल्ला दिनमा स्वतन्त्र र चर्चित उम्मेद्धवारहरुले धमाधम निर्वाचन लड्ने तयारी गरिरहेका छन् । काठमाडौँ महानगरमा स्वतन्त्र बालेन शाहको बिजय भएसँगै देशभर एकखालको नयाँ माहोल देखा परेका बेला चर्चित संचारकर्मी रवि लामिछानेले पनि कामठाडौँ ३ बाट चुनाव लड्ने उद्घोष गरेसँगै नेपाली चलचित्र उद्योगका सफल कलाकार राजेश हमाल प िचुनावमा होमिने भएका छन् ।

हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत गरेका छन् । त्यस्तै हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबरहरु बाहिर आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर