आजवाट प्रदर्शनमा आउँदै स्वस्तिमा खडकाको 'चिसो मान्छे' — OSNepal

आजवाट प्रदर्शनमा आउँदै स्वस्तिमा खडकाको ‘चिसो मान्छे’

LC (KTM) June 17, 2022 0

काठमाडौं, ३ असार :

नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ ।

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा स्वस्तिमा खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर