सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवनमा बाढी पस्यो — OSNepal

सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवनमा बाढी पस्यो

LC (KTM) June 16, 2021 0

सिन्धुपाल्चोक २ असार । सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवनमा बाढी पसेको छ । तिन तले उक्त भवनको हिजो रातिबाट आएको बाढीको बहावले दुई तला बाढीले ल्याएको माटोले पुरिदा प्रसार बन्द भएको हो ।

दैनिक १८ घण्टा प्रशारण हुने उक्त रेडियोका ेबाढीले उपकरणहरू पुरिँदा प्रशारण बन्द भएको छ भने , ‘६० देखि ७० लाख क्षति भएको डियोका सञ्चालक सरोज ढुंगानाले जनाएका छन् ।
तथापी अस्थायी रुपमा कम्युटर जडान गरेर सञ्चालन गर्ने तयारी समेत भइरहेको ढुंगानाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर