काठमाडौं ३० जेठ । अबबाट सेयर कारोवार ६ दिन सञ्चालन हुने भएको छ ।
सरकारले हप्ताको दुई दिन सार्वजजिक विदा पदने निणर्य गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार अबबाट शुक्रबार पनि खुल्न थालको हो ।
साथै, आइतबार दिएको सार्वजनिक विदा हटाएपछि अब सेयर कारोवार हप्ताको ७ दिन चल्ने भएको हो । शुक्रबार भने , १ बजे बजार बन्द हुने भएको छ ।
अन्य दिनमा भने साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुली जनाएका छन् ।
यस भन्दा अघि देखि नै लगानी कर्ताले भने हप्ताको ६ दिन नै सन्चालन गर्न माग गरिरहेका थिए ।