मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै — OSNepal

मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै

LC (KTM) June 12, 2022 0

काठमाडौ । सुन्दरीजलबाट चावहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरका पाइप बिच्छ्याइँदै । दोस्रो चरणमा याङ्री र लार्केको पानी ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर