उपत्यकाको फोहोर व्यवस्थापनबारे बसेको सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकियो, के भयो निणर्य ? — OSNepal

उपत्यकाको फोहोर व्यवस्थापनबारे बसेको सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकियो, के भयो निणर्य ?

LC (KTM) June 10, 2022 0

काठमाडौंं २७ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धनमा शुक्रबार बिहान बसेको सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकिएको छ । बिहान देखि बसेको वार्तामा कुनै ठोस निणर्य नभएको मन्त्रालयले जनाएको छ ।

छलफलमा बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानाले भने, अहिले सामान्य छलफल भएको र सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर बेलुका केही निर्णय हुनसक्ने जनाएका छन् ।

बैठकमा स्थानीय सहरी विकासमन्त्री रामकुमारी झाँक्री, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर