नेपाली बजारमा शेयर मूल्य घटेको भन्दै योगेश भट्टराईले गराए सरकारको ध्यानाकर्षण — OSNepal

नेपाली बजारमा शेयर मूल्य घटेको भन्दै योगेश भट्टराईले गराए सरकारको ध्यानाकर्षण

LC (KTM) June 09, 2022 0

काठमाडौं २६ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली शेयर बजार असाध्यै चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।

शेयर बजारको मुल्य घट्दा पुँजी बजारमा ठूलो समस्या देखा परेको बताएका नेता भट्टराईले शेयर मूल्य घटेको विषयमा सरकारको ध्यानाकषर्ण गराएका छन् ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता भट्टराईले राष्ट्रिय सुरक्षा नीतिमा पनि परिवर्तन गर्नु पर्ने सरकारसँग माग गरेका छन् ।

नेपाल शान्ति मिसनमा सबैभन्दा उच्च देश भएर पनि यहाँबाट केही फाइदा लिन नसकेको बताएका उनले भने, ‘हामीले गरेको शान्ति मिसनको योगदानबाट लविङ क्यापासिट एकदमै कमजोर भएको देखियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर