सामन्था रुथ प्रभुले हट फोटो सुट , बलिउड नायिका अनुष्का शर्माले गरिन् यस्तो कमेन्ट — OSNepal

सामन्था रुथ प्रभुले हट फोटो सुट , बलिउड नायिका अनुष्का शर्माले गरिन् यस्तो कमेन्ट

LC (KTM) June 09, 2022 0

काठमाडौं :
साउन इन्डियन नायिका सामन्था रुथ प्रभुले एक ब्रान्डका लागि सिजलिंग फोटोसुट गराएकी छन् । जुन फोटोसुट अहिले भाइरल बनेको छ । सुट गरेको तस्विर सामन्थाले इन्स्टाग्राममा सेयर गरेकी छन् । उनको तस्विरमा अनुष्का शर्माले पनि कमेन्ट गरेकी छन् । सामन्थाको पोस्टमा धेरै साउथ अभिनेत्रीहरूले प्रतिक्रिया दिएका छन्।

यो तस्विरमा सामन्था यति सुन्दर देखिएकी छिन् कि उनको आँखाबाट आँखा हटाउन गाह्रो छ। सामन्थाले कालो ब्रासँग कालो(पहेँलो प्यान्ट लगाएकी थिइन्। उनको तस्विरमा नायिका अनुष्का शर्माले कमेन्ट गर्दै भनेकी छन् ‘हट्टी’। अनुष्काको कमेन्टमा सामन्थाले ह्याप्पी इमोजीको जवाफ पनि दिइन् ।

वेब सिरिज फ्यामिली म्यान २ को रिलीज पछि सामन्था रुथ प्रभुको क्यारियर ठूलो उचाइमा पुग्न सफल भएको हो । केही समय पहिले आफ्ना पूर्व पति नागा चैतन्यबाट अलग भएपछि उनको चर्चा झनै चुलिएको थियो । अहिले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर