काठमाडौं २६ जेठ । अत्यधिक वर्षाका कारण मेलम्ची खोलामा पानीको बहाव फेरि बढ्न थालेको छ । मेलम्ची वडा नम्बर-७ र ११ जोड्नका लागि बनाइएको अस्थायी पुलमा समेत अरिवरल आएको पानीले क्षति पुगेको छ ।
बाढीले फट्टेमा राखिएको ह्युमपाइपमा क्षति पुर्याउँदा आवतजावतमा समस्या परेको छ । जसबाट मेलम्चीका ६ वटा नागरिक प्रभावित भएका छन् ।
अघिल्लो वर्षको असार १ गते आएको बाढीले त्यस स्थानमा रहेको पक्क पुल भत्काएको थियो ।