मनाङको सदरमुकाम चामेमा बाढीले छ घरसहित लघु जलविद्युत पनि बगायो — OSNepal

मनाङको सदरमुकाम चामेमा बाढीले छ घरसहित लघु जलविद्युत पनि बगायो

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । मनाङ जिल्लाको सदरमुकाम चामेमा बाढीले ६ वटा बगाएको छ । दुईवटा खोलामा आएको बाढीले घर सहित थुप्रै पसलहरु समेत बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । निरन्तर स्पमा परेको पानीले ट्रस्ट बनाए होटल सञ्चालन गरेका धेरै पसहरु बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काकाले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेकोले आफुहरु सुरुक्षाकर्मीसमेत असुरक्षित भएक छन् । बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ भने ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर