गैरसांसद शेरबहादुर कुँवरलाई नेकपा एसले बनायो श्रम तथा रोजगार मन्त्री — OSNepal

गैरसांसद शेरबहादुर कुँवरलाई नेकपा एसले बनायो श्रम तथा रोजगार मन्त्री

LC (KTM) June 05, 2022 0

काठमाडौं २२ जेठ । नेकपा एकीकृत समाजवादीले गैरसांसद रहेका शेरबहादुर कुँवरलाई मन्त्रीको लागि सिफारिस गरेको छ ।

हाल सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाएको नेकपा एसले श्रम तथा रोजगार मन्त्रीका कुवँरको नाम सिफारिस गरेको हो ।

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था रहेको छ, तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको बुझ्न सकिन्छ ।

भूगोलको हिसावले पनि मिलाउनुपर्ने भएकोले गैर सांसद कुँवरलाई मन्त्री बनाउन पार्टीले सिफारिस उपमहासचिव विजय पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर