सन्तोष र शान्तिको फुर्के मदानीमा ककरोज र करिश्माको डान्स — OSNepal

सन्तोष र शान्तिको फुर्के मदानीमा ककरोज र करिश्माको डान्स

LC (KTM) June 05, 2022 0

गायक सन्तोष श्रेष्ठ र शान्ति श्री परियारको स्वरमा सु–सजित गीत फुर्के मदानी बजारमा आएको छ । यस गीतमा गायक सन्तोष श्रेष्ठकै संगीत रहेको छ । गीतलाई चन्द्र प्रसाई परिष्कृतले शब्द भरेका छन् । यस गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् ।

गीतमा हरिस निरौला ककरोज र करिश्मा ढकालको उत्कृष्ट अभिनय देख्न पाईन्छ । यस गीतको म्युजिक भिडीयो लाई मौषम हिमालीले गरेका छन् । कोरियोग्राफी पनि मौषमले नै गरेका छन् । गीतको छायाँकन भने नवराज उप्रेतीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर