पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्‍यो : मन्त्री आले — OSNepal

पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्‍यो : मन्त्री आले

LC (KTM) June 05, 2022 0

काठमाडौं २२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीको निणर्य मान्ने बताएका छन् ।

पार्टीको आज आइतबार बसेको सचिवालय बैंठकले सरकारमा सहभागी सबै मन्त्री लाई फिर्ता बोलाएपछि आलेले आफु पार्टीको निणर्य मान्न तयार भएको बताएका हुन् ।

पार्टीले बनाएको मन्त्री भएकाले पार्टीको निणर्य मान्ने बताएका उनले यथपी आफुलाई यस विषयमा कुनै जानकारी नभएको पनि बताएका छन् ।

पार्टीको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर