कुन स्थानीय तहले कति पाए बजेट ? (सुचीसहित) — OSNepal

कुन स्थानीय तहले कति पाए बजेट ? (सुचीसहित)

LC (KTM) June 02, 2022 0

काठमाडौं १९ जेठ । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् ।

त्यसैगरी, सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन हुँदा विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहहरूले ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।

कुन स्थानीय तहले कति पाए यस्तो छ बजेको सुची ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर