आज पनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ? — OSNepal

आज पनि बढ्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?

LC (KTM) June 02, 2022 0

काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। बुधबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य तोलामा ९७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर